आवधिक बचत खाता (Aabadhik Saving)
Interest Rate: १% - १२%
Features
अवधि ब्याजदर
१ वर्षे १० %
२ वर्षे ११ %
३ वर्षे १२ %
यस बचत योजना अन्तर्गत सदस्यहरुले दैनिक/साप्ताहिक/मासिक रुपमा जति सुकै रकम घरदैलो वा संस्थाको कार्यालय आई रकम जम्मा गर्न सकिने छ । उक्त योजना निश्चित अवधि पश्चात् एकमुष्ट साँवा/ब्याज प्रदान गरिने छ ।
